नाक नभएको बच्चा जन्मिएपछि हेर्ने मानिसको घुइँचो (भिडियोसहित)

काठमाडौं, देख्दा डल जस्तो देखिने एक अनौठो बच्चाको जन्म भएको छ । हालै सामाजिक संजालमा यो बच्चाको तस्बिर निकै भाइरल भएको छ ।

बच्चाको जन्म लगत्तै सामाजिक संजालमा भाइर भएको यो बच्चाको जन्म अमेरिकामा भएको हो । जब कुनै एउटि महिला आमा बन्छे उसलाई संसारकै धेरै खुशी लाग्ने गर्दछ ।

अमेरिकामा यो बच्चाको जन्म त भयो तर उसको नाक नभएको सन्तान जन्मेपछी बुबा आमालाई पनि अनौठो लाग्यो । उक्त बच्चको नाम एलि थाँमसन रहेको छ ।

जब बच्च रुन खोज्छ तर उसको आवाज भने आउदै यो देखेर आमा बाबुको आँखामा आशु थामिएनन् । यसलाई सास फेर्नको लागी घाटीमा प्वाल बनाइएको संचार माध्यमले जनाएको छ ।

कंजेटियल हर्निया नामको रोगबाट पिडित रहेको यो बच्चा निको हुन निकै समय लाग्ने बताइएको छ । केहि समय पहिले समाचारमा मात्र आएपनि अहिले भिडियो नै आएको छ ।

यो भिडियो हेर्नुस् !

प्रकाशित मिति June 20, 2020

प्रतिकृया दिनुहोस