देश बचाउन भारतसँग गरिएका सन्धी तत्काल खा’रेज गर्नुपर्छ : नेता रावल सहमत हुने ले सेयर गरौ ।

सूचना दैनिक
शनिबार, असार ६, २०७७

काठमाडौं -: भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भुमि मिचिएपछि नेपालमा चर्को वि’रो’ध सुरु भएको छ । नेपालको कालापानी,लिपुलेक,लिम्पियाधुरा लगायतका भुभाग अ’ति’क्रमण गरेपछि नेपालमा अहिले भारत वि’रो’धी स्वरहरु उठ्न थालेका छन् ।

यो विषयमा लामो समय देखि आफ्नो कुरा राख्दै आउँनु भएका पुर्व मन्त्री एवं नेकपा नेता भिम रावलले भारतसँग भएका सबै अस’मान स’न्धी सम्झौता खारेज गर्नुपर्ने बताउनु भएको छ । उहाँले एक फरक प्रशंगमा नेपालमा रहेका कतिपय नेताहरुलाई नेपालको झण्डा र नाम फेर्न रहर लागेको पनि खुलाउनु भएको छ ।रत्न राज्य क्याम्पसमा भएको एक कार्यक्रममा रावलले यस्तो कुरा उल्ले’ख गर्नुभएको हो ।