भिम रावल भन्नुहुन्छ : भारतिय फौज हटाउ,हाम्रो सेना राखौ,हामीले सक्छौ…हेर्नुहोस् । सहमत हुनेले मात्रै सेयर गर्नुहोला ।

सूचना दैनिक
आइतवार, असार ७, २०७७

काठमाडौ : संबिधान सं’सोधन पारितमा बोल्दै भिम रावल , उनी भन्छन्, दार्चुला जिल्लाको कालापानी ,लिम्पिया धुरा , लिपुलेक हाम्रो भू’मि हो, जुन तथ्यले पनि देखाउछ ,हामी संग प्रमा’ण पनि छन् ।

त्यो क्षे’त्रमा बसोबास गर्ने जनताले नेपाल सरकारलाई कर तिरेको छन्, मत’दान गरेको छन्, सुगौली स’न्धि ,नेपाल सरकारले गरेको प’त्रचार लाई बेवा’स्ता गर्नु र भारतले गर्ने आ’चरण बाट पनि प्र’ष्ट हुन्छ ।

म यो रुस्ट’ममा उभिएर भन्छु,र म यो सदनलाई एउटा स्म’रण पनि गराउन चाहन्छु,२०५६ साल सम्म लिपुलेक र सितापुल भन्ने ठाउँमा नेपाल प्र’हरीको चौ’कि समेत थिए,पछि जब नेपाल यु’द्धमा प्रबेस गर्यो तब त्यहाँका चौकि बि’स्थापित भए ,न’क्सा परि’वर्तन गर्ने काम पनि पहिले भारतीयले सुरुवात गरेको हो ।

नेपालले हैन,जब भारतले नेपालको भू’मि समेटेर नक्सा बनायो त्यसपछि नेपाल सरकारले बारम्बा’र पत्र’चार गरेको छ, वा’र्ताको लागि अ’नुरोध पनि गरेको हो,तर बारम्बार भारतले इ’न्कार गर्दं गएको हो । भारतीयले बार’म्बार हाम्रो प्र’हरी ,जनता माथि आ’क्रमण गरिरहेका हुन्छन,हामीले न’क्सा त पारित गर्यौ ,तर नक्सा पा’रित गरेरमात्र हुदैन ।

हाम्रो भू-मिमा अ’ड्डा जमाएर बसेका भारती फौ’जलाई त्यहाँबाट ह’टाएर हाम्रो आफ्नो नेपाली फौ’ज राख्नुपर्छ संन्दकपुर, कालापानी लगाएत विभिन्न क्षे’त्रमा भारतीयले मि’चेको भु-भाग फि’र्ता हुनुपर्छ ,अन्तर्रा’ष्ट्रिय का’नुमा पनि जान सक्छौ ।

हामीलाई त्यो अ’वसर आएको छ, कालापानी मात्रै होइन हर क्षे’त्र भारतीयले मि’चेको फि’र्ता हुनुपर्छ ,जनताको साथ र स’मर्थन यति धेरै छ,किन खु’ट्टा कमाउने ?/ तपाईं लाई भिम रावलको कुरा कस्तो लाग्यो?