मोदीले गरे चीनसँग आत्मासम्पर्ण पूरै भारतमा खैलावैला ( भडीयो सहित)

काठमाडौं : छिमेकी मुलुक भारत र चीनबीच गलवान उपत्यकामा नि’म्तिएको द्व’न्द्वको शान्तिपूर्ण समाधान खोज्नुपर्ने नेपालले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै दुई छिमेकी देशले दुईपक्षीय रुपमा समस्याको समाधान खोज्ने विश्वास व्यक्त गरेको हो ।

याे पनि : भारतीय प्रधान’मन्त्री नरेन्द्र मोदीले टेलिभिजनमार्फत् दिइएको एक वक्तव्यमा भारतीय भूभागको रक्षाका लागि भारतीय स’शस्त्र फौ’जलाई आवश्यक कदमहरू चाल्नका लागि अधिकार दिइएको बताएका छन् ।

चीनले चालेका कदमहरूबाट पूरै देशले चित्त दुखाएको छ र आ’क्रोशित बनेको उल्लेख गदै उनले यसाे भनेका हुन् । भारत आफ्नो सार्वभौम सत्तालाई शिरमा राखेर शान्ति र मित्रता चाहन्छ। सोमवारको झड’पपछि बोल्दै मोदीले भने न कोही विदेशी हाम्रो भूभागमा छ न हाम्रो कुनै चौकी क’ब्जा भएको छ।

शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि विदेशी से’ना भारतीय क्षेत्रमा प्रवेश नगरेको र भारतीय भूमि नगुमेको बताएका छन् । चीनले पहिलो औपचारिक प्रतिक्रिया दिँदै दुई देशको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सुर’क्षाकर्मीबीच भएको भिड’न्तलाई भारतीय सुर’क्षाकर्मीको ‘नियोजित उक्साहट’ भनेको छ ।

चि’नि’याँ विदेश मन्त्रालयका प्रवक्ता लिजिएन झाओले भारतीय फौज चि’नि’याँ भूभागमा प्रवेश गरेर आक्र’मण गरेपछि ‘भीषण यु’द्ध’ निम्तिएको बताएका छन् ।

प्रकाशित मिति June 23, 2020

प्रतिकृया दिनुहोस