पाल्पामा गएको पहिरोले ४ वटा गाडी ब’गायो, ३ जनाको श’व फेला

पाल्पाको तानसेन नगरपालिका-११, सम्मोबारीमा पहिरोले ४ वटा सवारी साधन बगाएको छ । पाल्पा गुल्मी सडक खण्डमा सोमबार दिउँसो पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका नम्बर नखुलेको एउटा ट्यां’कर, एउटा बोलेरो जीप, एउटा मिनी ट्र’क र एउटा कार बगाएको प्र’हरीले जनाएको छ ।

ती सवारी साधनमा कति मानिसहरु सवार थिए भन्ने यकिन जानकारी छैन । हालसम्म ३ जनाको शव फेला परेको छ । एक जना ग’म्भीर घा’इते भएकाको उ’द्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ । अहिले घ’टनास्थलमा नेपाली सेना,स’शस्त्र प्र’हरी र नेपाल प्र’हरी सहित उ’द्धारकर्मीहरु पुगेका छन् । उ’क्त पहिरो डेढ सय मिटर लामो छ । अहिले पहिरो ह’टाउने काम भइरहेको छ । माथिबाट पहिरो ख’स्ने क्र’म न’रोकिएका का’रण उ’द्दारमा क’ठिनाई भइरहेको पाल्पाका प्र’हरी नायव उपरीक्षक मदन गिरीले जा’नकारी दिए ।

यो पनि पढ्नुहोस:

भारतले चीनसँग सी’मा वि’वाद बढ्दै जाँदा नि’रन्तर मु’कावि’ला भइरहेका बेला त्यहाँ नेपालीहरु रहेको गोर्खा सैनिक प’रिचालन ग’रेको छ । लद्दाख क्षे’त्रमा अ’घिल्लो घे’रामा नेपालीहरुको गोर्खा सैनिक परिचालन ग’रिएको हो । सामाजिक स’ञ्जालमा भा’इरल बनेको एक भिडियोमा ‘गोर्खा पल्टन’का सैनिकले नेपाली भाषामा चिनियाँ सैनिकलाई गा’ली गरेको प्र’ष्टसँग सु’न्न सकिन्छ।

शनिबार सार्वजनिक भएको सो भिडियोमा चिनियाँ सेनाको एउटा गाडी भारतीय सेनाले नि’णन्त्रण गरेको दे’खिन्छ। गाडी नि’यन्त्रण गर्ने क्र’ममा गोर्खाली सेनाले ‘हा”न्’, ‘गो”द्’ जस्ता नेपाली शब्द प्र’योग ग’रिरहेको सु’निन्छ। भारतीय से’नाका अ’वकाश प्रा’प्त मे’जर ज’नरल अशोक मेहताले चीनको सीमामा आइपीबीपी (इ’न्डो–तिब्बत बो’र्डर पु’लिस) मात्र प’रिचालन गर्ने नीति न’भएको उ’ल्लेख गर्दै चिनियाँ सी’मामा गोर्खा प’ल्टन प’रिचालन ग’रिएको हु’नसक्ने ब’ताएका थिए ।

प्रकाशित मिति June 23, 2020

प्रतिकृया दिनुहोस