गोर्खा सैनिकको बृहत सम्मेलन कालापानी नेपालको नभए भारत छोड्ने गोर्खा सैनिकको चेतावनी

पुर्खाहरूले लडेर बनाएको र पुर्खाहरूले लडेर बचाएको नेपाललाई अहिले हामीले अडेर बचाउनुपर्छ।”सुगौली सन्धिदेखि नै कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो देश नेपालभित्रै पर्छ र नेपालकै हो ।यसमा कसैको हस्तक्षेप मान्य हुँदैन । तर, भारत सरकारले गरेको ज्यादती तत्काल फिर्ता लिनुपर्छ ।नत्र नेपाली जनता बाध्य भएर सीमा सुरक्षा गर्न तत्पर हुनेछन् ।यो कूटनीतिक पहलबाट भन्दा पनि अन्तर्राष्ट्रिय अदालत गएरै मुद्दा दायर गर्नुपर्छ ।

यसको अब कुनै विकल्प छैन । यो त अब अतीत नै भइसक्यो ।हामी हाम्रो भुमि कुनै पनि हालतमा छोड्ने छैनौ । हामी तेस्को लागि जुन सुकै कदम उपुक्त हुन्क्ष हामी तेही गर्न तयार छौ नेपाली सेनाका बिर गोर्खा पल्टनको एक सीपाही जो देसको लागि प्राणको आहुति दिन तयार छौ उनले भनेका छन् ।

प्रकाशित मिति June 24, 2020

प्रतिकृया दिनुहोस