आज १२ गते शुक्रबार सन्तोषी माताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,स्वास्थ्य कमजोर रहनाले सोचेको उ’पलब्धि तत्काल न’पाइएला, आजको शुभ अंक ९ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
परिवार भित्रका सू’चनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,दैनिकी खर्च बढ्नाले अ’र्थ अ’भाव देखा पर्न सक्छ, मौन बस्दा राम्रो हुनेछ, आजको शुभ अंक १ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
ग’ल्ति क’मजोरी लाइ सु’धारको प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ,पारिवामा वि’वाद हुदा श’त्रुले फाइदा उठाउनेछन,आजको शुभ अंक ५ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
बोलिमा सु’धार गर्नु होला,भौतिक रुपमा सफल भइनेछ,भूमि तथा पशुधनबाट लाभ मिल्नेछ,कमि कमजोरी हुँदा अरूले फाइदा उठाउन सक्छन्, आजको शुभ अंक ७ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
आफन्त संग च’नाखो रहनु होला,बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ,लेनदेन आदिमा सफल भइनेछ, रो’जगारीको अवसर मिल्नेछ,आजको शुभ अंक ४ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
काम गर्दा मतभेत हुनेछ,वि’गतको मुल्याकन हुँदा काममा विशेष अ’वसर प्राप्त हुनेछ,दिगो व्य’पारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुने छ, आजको शुभ अंक ८ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
मौन बसेर कुरा सुन्दा फाइदा हुनेछ,व्यपार लागि दिन फलदायी रहनेछ,चु’नौतीभित्र अवसर खोज्ने समय छ,घ’मण्ड त्याग गर्नु होला, आजको शुभ अंक ६ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ,पुरानो रो’कीयको काम बन्नेछ भने भौतिक रुपमा सफल भइनेछ, ख’र्च बढ्नुका साथै मानसिक तनाव बढ्नेछ, आजको शुभ अंक २ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
आफन्त संग सजग रहनु होला,साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला,स्वास्थ्य लागि आ’हारविहारमा ध्यान पुर्याउनुहोला, यात्रामा अप्रिय घ’टना हुनसक्छ,आजको शुभ अंक ४ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
किनमेल गर्दा सजक रहनु होला,समयले साथ दिनेछ भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ, पेट सम्बन्धि समस्या आउनेछ,आजको शुभ अंक ७ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
दैनिकी आहारविहारमा सचेत रहनुहोला,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ, आजको शुभ अंक ३ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
मौन बस्दा नसोचेको काम बन्नेछ,काम गर्दा समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ, वैचारिक वहस गर्दा बोलीमा विचार गर्नु होला, आजको शुभ अंक १० रहेको छ ।

प्रकाशित मिति June 26, 2020

प्रतिकृया दिनुहोस