आज असार १४ गते आ’इतवार सु’र्यना’रायणको पु’जा गर्दै पढ्नुहोस आजको रा’शिफल

सूचना दैनिक
आइतवार, असार १४, २०७७

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ:आ’वेशमा गरिएको नि’र्णयले स’मस्या नि’म्त्याउने हुँदा व्य’वहारमा सजग रहनुपर्ला। ई’र्ष्या गर्ने’हरूले नै काममा अ’वरोध पु’र्याउन सक्छन्। आफ्ना यो’जना गो’प्य राखेर अघि बढ्नुहोला। मि’हिनेत गर्दा ज’टिल ठानिएको काम समेत स’म्पादन हुनेछ। रो’किएका का’ममा दो’होर्याएर प्र’यत्न ग’र्नुपर्ला। ख’र्च लागे पनि भौ’तिक सा’धन जु’ट्नाले नयाँ यो’जनातर्फ अ’ग्रसर भइनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो:अ’वसर प्रा’प्त हुनुका साथै भा’ग्यले साथ दि’नेछ। प्र’यत्न गरेका काम स’जिलै स’म्पादन हु’नेछन्। अ’ध्ययनमा राम्रो उ’पल’ब्धि प्रा’प्त हुनेछ। बौ’द्धिक प्र’तिस्प’र्धामा वि’जयी भइनेछ। प्र’तिष्ठित काम स’म्पादन गर्ने अ’वसर आउनेछ। फाइदाको स्रो’त प’हिल्याउन ‘किनेछ। से’वामूलक कामबाट ध’नलाभ हुनेछ। प्र’तीक्षा गरिएको न’तिजा स’बल रहनेछ। सन्तान वा अ’नुयायीले साथ दिनेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह:आ’वेशमा गरिएको नि’र्णयले स’मस्या नि’म्त्याउने हुँदा व्य’वहारमा स’जग र’हनुपर्ला। ई’र्ष्या गर्नेहरूले नै काममा अ’वरोध पु’र्याउन स’क्छन्। आफ्ना यो’जना गो’प्य राखेर अघि ब’ढ्नुहोला। मि’हिनेत गर्दा ज’टिल ठा’निएको काम स’मेत सम्पादन हुनेछ। रो’किएका काममा भने दो’होर्याएर प्र’यत्न ग’र्नुपर्ला। आ’फन्तजनले उ’त्साह जगाउनेछन् र दि’गो फाइदा हुने काम प्रा’रम्भ हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो:अ’वसर आए पनि ह’डबडीले काममा बा’धा पुर्याउन सक्छ। वि’वादास्पद काममा जु’ट्नुपर्दा प्रति’फल प्र’भावित हुनेछ। मि’हिनेतको फल अरूले ह’त्याउने चे’ष्टा गर्नेछन्। काम स’म्पादन भए पनि त’त्काल आ’म्दानीको आ’शा न’राख्नुहोला। ब’लभन्दा बु’द्धिको उ’पयोगले ला’भ दि’लाउनेछ। मि’हिनेत गर्दा केही राम्रो प’रिणाम पनि प्रा’प्त हुनेछ। उ’द्योग र व्या’पारमा वि’शेष फा’इदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे:अरूका लागि बु’द्धि र धन ख’र्चनुपर्नेछ। स’मयको मा’गअनुसार चल्न न’सक्दा पछि प’रिनेछ। ई’र्ष्या गर्नेहरूले स’ताउनेछन् भने प’हिलेकै काम दो’होर्याउनुपर्ने स्थि’ति आउन सक्छ। नि’यमलाई बे’वास्ता
गर्दा चु’नौती आइलाग्नेछन्। वा’दविवा’दमा अघि नसर्नुहोला। पहिलेका क’मजोरीलाई सु’धार्ने मौ’का पाइनेछ। आ’वश्यकता पूरा गर्न केही र’कम सा’पट लि’नुपर्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो:अ’वसर आए पनि काममा पछि परिनेछ। म’नमा द्वि’विधा ब’ढ्नाले नि’र्णायक क्ष’मता क’मजोर बन्नेछ। आ’श्वासन दि’नेहरूले झु’क्याउन सक्छन्। शु’भचिन्तकहरूले आफ्ना क’मजोरीप्रति गु’नासो गर्न सक्छन्। स्वा’स्थ्यका लागि खा’नपानमा स’चेत र’हनुपर्ला। भे’टघाटमा अ’लमलिनाले काममा बा’धा पुग्नेछ। तापनि पा’रिवारिक ज’मघटले दैनिकीमा प’रिवर्तन ल्या’उन सक्छ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते:ख’र्च लागे पनि लगानी ब’ढाउने अ’वसर प्रा’प्त हुनेछ। दि’गो योजनाका लागि ऋ’ण लिने समय छ। अ’वसरको खो’जीमा केही दौ’डधुप गर्नुपरे पनि उ’पलब्धि हा’तपार्न स’किनेछ। शु’भचिन्तकहरूको स’हयोग प्रा’प्त हुनेछ। तर सानो का’मलाई अ’त्यधिक ख’र्च हुनेछ। बे’सुरको नि’र्णयले पछिलाई स’मस्या पर्न सक्छ। छर–छिमेकमा अ’समझदारी ब’ढ्नेछ। आफन्त पनि टा’ढा हुनेछन्।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु:आ’म्दानीका स्रो’त सबल देखिए पनि का’ममा ख’र्च ब’ढ्नेछ। न’पुग रकम क’र्जामा’र्फत जु’टाउनुपर्ला। श्र’को उचित मू’ल्यांकन भए पनि उ’पलब्धि हा’तपार्न स’मय ला’ग्नेछ। व्यापार बढे पनि ला’भांश कमजोर हुने देखिन्छ। विभिन्न अवसर प्रा’प्त भए पनि नै’तिक प्र’तिष्ठा जो’गाउन स’जग र’हनुप’र्ला। आँ’टेको काममा अ’रूको मुख ता’क्नाले सो’चेको प्र’तिफल हातलागी नहुन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे:उ’प’लब्धि प्रा’प्त गर्न केही कुरा त्या’ग्नुपर्ला। का’ममा दो’होर्याएर प्र’यत्न गर्नुपर्ने देखिन्छ। मि’हिनेतले आं’शिक सफलता प्रा’प्त हुनेछ। फाइदा कमै भए पनि आँ’टेको काम स’म्पादन हुनेछ। आफ्नो क’मजोरी बा’हिरिनाले आ’लोचकहरू बढ्न सक्छन्। अरूको उ’पकार गर्न स’किनेछ। तर धेरै स’मर्पणले पनि स्वा’भिमानमा दा’ग लाग्न सक्छ। बु’द्धिको उ’पयोगले मात्र ल’क्ष्य प्राप्त हुनेछ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि:मि’हिनेत परे पनि भा’ग्यले साथ दिने हुँदा उ’पलब्धिका स्रो’त प’हिल्याउन सकिनेछ। चु’नौती र व्य’वधानहरू पार लाग्नेछन्। मि’हिनेत गर्दा ल’क्ष्य प्राप्त गर्न स’किनेछ। सा’माजिक काममा रु’चि बढ्नेछ। शु’भचिन्तकहरूले पनि राम्रै स’हयोग जु’टाउनेछन्। फा’इदाका स्रो’त प’हिचान गर्न स’किनेछ। अ’ध्यात्मभाव जा’गृत हु’नुका सा’थै ध’र्मकर्म र प’रोपकारी का’ममा प्र’वृत्त भइने स’मय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द:व्य’स्तता बढ्नेछ भने श’रीरमा क’मजोरी अ’नुभूति हुनेछ। गो’प्य सू’चना बा’हिरिनाले काम दो’होर्याउनुपर्ने स्थि’ति आउन सक्छ। बे’सुरमा काम गर्ने बा’नीले स’मस्या नि’म्त्याउन सक्छ। स’मयमा ग’म्भीर न’बन्दा व्यर्थै’मा दु:ख पा’इनेछ। स्वा’स्थ्यका लागि व्या’याम तथा आ’हारवि’हारमा ध्या’न पु’र्याउनुहोला। का’मको चा’प बढ्नेछ भने बा’ध्यात्मक प’रिस्थितिले पनि अ’लमल्या’उन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि:सु’न्दर पहिरनले व्य’क्तित्व नि’खार्ने अवसर प्रा’प्त हुनेछ। प’हिलेका क’मजोरी सु’धार्दै जीव’नशैलीमा प’रिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दा’म र इ’नाम दि’लाउनेछ। बि’छोडिएका आ’फन्तजनसँग पुन: भेटघाट हुनेछ। व्या’पारमा राम्रो फा’इदा हुनेछ। भौ’तिक सा’धन जु’ट्नाले दि’गो यो’जना प्र’रम्भ हुनेछ। प’रिस्थिति र अ’नुकूल बना’इराख्न व्यवहारमा सजग र’हनुपर्ला।