दिव्यज्योति क्याम्पसको क्वा’रेन्टिनमा बसेका एक पुरुषको आज बिहान मृ’त्यु

सूचना दैनिक
सोमवार, असार १५, २०७७

काठमाडौँ, बर्दघाट–सुस्ता पश्चिममा क्वा’रेन्टिनमा रहेका एक जनाको मृ’त्यु भएको छ । ब’र्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वा’रेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृ’त्यु भएको हो । उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए ।

उच्च र’क्तचाप र प्यारालाइसिका पीडित ती पुरुषको मध्यरातमा अवस्था ज’टिल भएपछि परिवारलाई ख’बर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको र उपचारका क्रममा ती पुरुषको मृ’त्यु भएको ब’र्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए ।

मृ’तक पुरुषमा को’रोना भा’इरस स’ङ्क्रमण भए-नभएको स्वा’ब स’ङ्कलन गरी प’रीक्षणका लागि पठाइने उनले जानकारी दिए । नेपालमा २४ घण्टामा ४ सय ६३ जनामा को’रोना सं’क्रमण पुष्टि नेपालमा आइतबार थप ४६३ जनामा को’रोना भा’इरसको सं’क्रमण पु’ष्टि भएको छ । यो सँगै नेपालमा को’रोना सं’क्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अ’पडेटमा नेपालमा हालसम्म १२ हजार ७७२ जनामा को’रोना भा’इरसको सं’क्रमण पु’ष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १२ हजार ७७२ पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १७९ जना निको भएर अस्पतालबाट डिस्चा’र्ज भएका छन् । योसँगै नेपालमा को’रोना सं’क्रमण भएर निको हुनेको संख्या हालसम्म ३०१३ पुगेको छ । म’न्त्रालयका अनुसार हालसम्म को’रोनाले २८ जनाको मृ’त्यु भएको छ ।
यो पनि पढ्नुहोस:
रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको स’वारी दु’र्घटनामा परि नि’धन भएको छ। रुपन्देहीमा रही न्युज २४ टेलिभिजनमा रि’पोर्टिङ ग’र्दै आएका पाण्डेको शनिबार राति आफैले चलाएको कार दु’र्घटनामा परि ज्या’न गएको हो। मध्यराति बुटवलदेखि आफ्नो घर ति’लोत्तमाको ड्रा’इभरटोलतर्फ जाँ’दैगर्दा बा ७ च ६९५९ नम्बरको कार दु’र्घटनामा परेको प्र’देश ५ ट्रा’फिक प्र’हरी कार्यालय बुटवलले जनाएको छ।

उक्त कारले सि’द्धार्थ राजमार्गको बुटवल-भैरहवा स’डक ख’ण्डको तिलोत्तमा-१ ड्रा’इभर टोलमा ६ लेन स’डक छेउमा राखिएको रे’लिङमा ठ’क्कर खाएको थियो। कार दु’र्घटनामा परी ग’म्भीर घा’इते उनलाई बुटवलको चौ’राहा अ’स्पतालमा उ’पचारका लागि ल’गिए भएपनि राति १ बजेको क’रिब मृ’त्यु भएको हो। ३० वर्षिय पाण्डेको श’वलाई पो’ष्टमार्टमका लागि अहिले लु’म्बिनी प्रा’देशिक अ’स्पतालमा लगिएको प्र’हरीले जनाएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका बि’र्घा स्थायी घर भएका पाण्डे पछिल्लो १० वर्षदेखि बुटवलमा रही गी’तसङ्गितको क्षे’त्रमा समेत स’क्रिय थिए।