चीनमा कोरोना भन्दा डरलाग्दो भाइरस फेला, महामारीको रुप लिदै …

सूचना दैनिक
मङ्लबार, असार १६, २०७७

काठमाडौं । चिनियाँ वैज्ञानिकले नयाँ भाइरस (फ्लु -रुघा ) फेला पारेका छन्। सुँगुरमा पाइएको उक्त फ्लू एकदेखि अर्को मानिसमा सजिलै सर्न सक्ने भएकोले विश्वभर महामारीको रुप लिन सक्ने वैज्ञानिकहरुले जनाएका छन् । सुँगर उद्योगमा काम गर्ने केही व्यक्ति यस भाइरसबाट संक्रमित भएको पाइएको छ । उनीहरुलाई निगरमनीमा राखि उपचार गरिदैंछ ।