शाहरुख सुपुत्री सुहाना खानको तस्बिर सामाजिक सन्जालमा रातारात भाइरल भएपछी (हेर्नुस फोटो फिचर)

मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सहाना खान समयसमयमा चर्चामा आउँने गर्छिन । उनले अहिले बलिउडमा डेब्यु गरेको खबरले पनि उत्तिकै चर्चा पाएको छ ।

उनी सबैभन्दा चर्चामा आउँने भनेको उनका तस्विरका कारणले गर्दा हो । उनले भारतमा अहिले चलिरहेको आम निर्वाचनमा पहिलोपटक भोट गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले दावा गरेका छन् ।

उनी भारत आउँदा उनका केही विमानस्थलमा तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सहाना खान समयसमयमा चर्चामा आउँने गर्छिन । उनले अहिले बलिउडमा डेब्यु गरेको खबरले पनि उत्तिकै चर्चा पाएको छ ।

उनी सबैभन्दा चर्चामा आउँने भनेको उनका तस्विरका कारणले गर्दा हो । उनले भारतमा अहिले चलिरहेको आम निर्वाचनमा पहिलोपटक भोट गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले दावा गरेका छन् ।

प्रकाशित मिति June 30, 2020

प्रतिकृया दिनुहोस