हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा हामीले सुनेर, बुझेर सिक्न सक्छौं । हुन त जीवनमा आफ्नै भोगाईबाट सिकेका कुरा बढी उपयोगी हुन्छ । तर, निश्चित अवधीका लागि बाँच्ने हामीले सबै कुरा भोग गरेर त्यसबाट हरेक कुराको निचोड निकाल्न सक्दैनौं.....
संका गर्नु । कसैको बानी, व्यवहार, बोली, काम, प्रवृत्ति, चालढाल हेरेर त्यसमाथि आफ्नो धारणा बनाउनु । संका गर्नु अर्थात एक हिसाबले अनुमान गर्नु । अड्कल गर्नु । त्यसैले संका सधै सही हुन्छ भन्ने हुँदैन । नेपालीमा उखान छ, ‘संकाले लंका जलाउँछ ।’ संका गर्नु आफैमा दुर्गुण होइन । संकाले नै हरेक कुराको तथ्य खोज्छ । जहाँ.....
सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले आफुले सोचको जस्तै बर पाउन र विवाहित नारीले पतिको दीर्घायूको कामनासहित भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् । -यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ । त्यस्तै.....
पाँचखाल नगरपालिका-९ पलाञ्चोकस्थित भगवती मन्दिरमा थप संरचना निर्माण गर्न करीब ३ करोडको जमिन खरीद गर्ने अभियान थालिएको छ । महायज्ञ तथा अन्य सहयोगबाट रकम संकलन गरी मन्दिरको उत्तरपूर्वमा रहेको जग्गा खरीद गर्न लागिएको हो । हाल पार्किङका लागि प्रयोग हुँदै आएको सो जग्गा निजी जग्गा भएकोले पलाञ्चोक भगवतीको स्वामित्वमा.....
विगत १ महिना राजनीतिमा तीनवटा विषय बढी चर्चामा रहे : क ) ‘हेग’ पुगे हिरो हुने नेकपा अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति ख) नेकपा अध्यक्ष दाहालको दुबई भ्रमण र प्रधानमन्त्रीको आसन्न सिंगापुर भ्रमण ग ) नेकपाका चर्चित नेता योगेश भट्टराईको सत्तारोहण यो बाहेक कांग्रेस केन्द्रीय समिति बैठकमा रस्साकस्सी,.....
पुष्कर खतिवडा ‘बुबा’ यत्ति सम्बोधनले तपाईंको मानसपटलमा कस्तो आभास हुन्छ ? तपाईंले भन्ने उत्तर, ‘मेरो आदर्श’, ‘मेरो पथप्रदर्शक’, ‘मेरो प्रगतिको कारक’, ‘मेरो हौसलाको स्रोत’, ‘मेरो असल साथी’…यस्तै यस्तै धेरै । तपाईंले अहिले सिक्नु भएको सबै श्रेय आफ्नो बुबालाई नै जान्छ । आमाको ममताबाट हुकिर्ने बालक बुबा.....
छोरा-बुहारी आफ्नो बेडरूममा कुरा गरिरहेका थिए, ढोका खुल्लै भएको कारण उनीहरुको कुरा बाहिर कोठामा बसिरहेकी बुढी आमाले पनि सुनिरहेकी थिईन। छोरा भन्छन् - हामी आफ्नो जागीरको कारणले गर्दा आमाको ध्यान राख्न सक्दैनौं, त्यसैले उहाँलाई बृद्धाआश्रम लगेर राखिदिऔं “त्यहाँ उहाँको हेरचाह पनि हुन्छ र हामी पनि कहिलेकहिँ.....
प्रधानमन्त्रीज्यू,तपाईं मृगौलाको क्षमता बढाउने उपचारका लागि गतसाता सिंगापुर उड्दै गर्दा म पनि मृगौलाको डायलाइसिस गर्न विदेश नै जाँदै थिएँ । फरक यत्ति थियो— तपाईं सिंगापुर जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान चढ्दै हुनुहुन्थ्यो भने म कञ्चनपुरको सीमावर्ती उत्तर भारतको सानो सहर खटिमातर्फ.....
टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प्रकरण यो बेला चर्चाको शिखरमा छ । यो प्रकरणले कतिपय राजनीतिका मुद्दाहरुलाई समेत ओझेलमा पारिदिएको छ । एक विषय सार्वजनिक भएर दूनियाँको ध्यान तानिरहँदा केही यस्ता प्रकरणले कुनै पक्ष पी'डित पनि भइरहेको हुन्छ । आफ्नो टेलिभिजन कार्यक्रमको बलमा रविले लाखौं प्रशंसक.....
अप्रत्याशित रूपमा रबिले लाखौं नेपालीको मन जिते । भलै अदालतको बिश्वास पुर्णतः जित्न सकेनन् । जनताको अभिमतले पक्कै पनि नेतृत्वलाई नराम्ररी झस्काएको हुनुपर्छ भने समर्थकहरुलाई उक्साएको र स्वयं रबिलाई यसले हर्षित एंब दरिलो बनाएको छ । भुइँका जनताको आवाज, गुनासो , पिडा र भस्ट्राचार बिरुद्धको खरो अभियक्ति.....