तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याउनेमध्ये हिराबहादुर घलानको गए राति निधन भएको छ । मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय जिउँदो इतिहास घलानको गएर गए राति निधन भएको हो । घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित.....
भारतको सिक्किम सरकारका मुख्यमन्त्री पीएस गोलेले राष्ट्रिय भाषाले मानव समुदायको राजनीतिक अस्तित्व प्रमाणित गर्ने बताएका छन् । उनले भनेका छन्,‘कुनैपनि नागरिकको राष्ट्र निर्माणप्रति प्रारम्भिक सिडी राष्ट्रियता हो भने कुनै पनि भाषाले राष्ट्रियतालाई सबल बनाउने कार्य गरेको हुन्छ । उनले अगाडि भने,‘मातृभाषा.....
एउटी आमालाई काठमाडौंको तीनकुनेमा अलपत्र अवस्थामा फालेर हिड्ने सन्तानको खोजीका लागि मानवसेवा आश्रमले सामाजिक सञ्जालमा ती आमाको तस्वीरहरु सार्वजनिक गरेको छ । मानव सेवा आश्रमले बिरामी अवस्थामा फेला परेकी ती आमाको तीनकुनेबाट उद्धार गरेपनि उनको मृत्यु भएको छ । मुना मानवसेवा नामको फेसबुकमार्फत उनका.....
कैलाली हौसलपुरकी विमला चौधरी कक्षा १० मा पढ्छिन्। उनी पढ्न भारतको सरस्वती शिशु विद्या मन्दिरमा जान्छिन्। ‘हाम्रो गाउँका सबै केटाकेटी भारतमै पढ्छन्,’ उनले भनिन्। उनीहरू कोही पैदल, कोही साइकल लिएर भारतको स्कुलमा १० मिनेटमै पुग्न सक्छन्। ‘हामी भारतमा पढ्ने भएकाले स्कुलमा हिन्दी, अंग्रेजी र संस्कृत.....
काठमाडौं । रुपा र कृष्ण वली अभिभावक बनेका छन् । रुपाले पुत्रलाई जन्म दिएकी छन् । कृष्णले बुवा बनेको भन्दै आफ्नो खुसी सार्वजनिक गरेका छन् । उनीहरु अभिभावक भएको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बधाई दिनेको ओइरो लागेको छ । यो जोडी सामाजिक सञ्जालमा निकै भाइरल जोडी हो । उनीहरुको जिवनको संघर्ष मानिसको.....
पछिल्लो सीमा विवादले नेपाल र भारतबीच देखा परेको ‘चिसोपन’ अन्त्य गर्न दुई देशका सरकारबाहेक अन्य क्षेत्र पनि सक्रिय हुनुपर्ने मत विश्लेषकहरूले प्रकट गरेका छन्। नेपाल र भारत दुई देशबीचस्थित लामो खुला सिमाना तथा ऐतिहासिक र सांस्कृतिक सम्बन्ध भए पनि पछिल्लो समयमा नेपाल र भारत दुवै देशमा देखिएका परिवर्तनसँगै.....
नेकपा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याउन लागेको चर्चा चलेको बताएका छन्। बिहीबार सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रधानमन्त्री अध्यादेशको तयारीमा रहेको सुन्नमा आएको समेत बताए। ‘अध्यादेश ल्याउने अरे, पार्टी फुटाउन पाउने.....
काठमाडौं, १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट राजीनामाको दबाब आए पनि उनी प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट बाहिरिने सम्भावना छैन । उनले राजनीतिक रूपमा नै दबाबको सामना गर्ने गरी आफूलाई तयारी अवस्थामा राखेको उनी निकटकाले बताएका छन् । पार्टीमा दबाब खेपे पनि प्रम ओलीले सरकार सञ्चालनका.....
आकाशबाट माछा किन र कसरी बर्सिन्छन् ? यदाकदा हामीले आका’शबाट माछा वर्षिएको समाचार सुनेका छौं । हावाको चाप कम भएको स्थानमा बढी चाप भएको क्षेत्रबा’ट तीव्र गतिले हावा बहन्छ । तीव्र गतिले हावा ब’ढ्दै जाँदा दायाँ बायाँ र अगाडिबाट आइरहेको त्यस्तै शक्तिशाली हावासँग ठोकिएर फर्कन खोज्छ । यसरी विपरीत दिशाबाट.....
काठमाडौं, १७ असार । पछिल्लाे समय अन्तर्वातामा दिएकाे अभिव्यक्तिले कालाकारहरू एकाएक विवादित र ट्रोलकाे शिकार बनेपछि कलाकार दीपकराज गिरीले उनीहरुलाई अन्तर्वातादेखि होसियार रहन सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकारहरूलाई अन्तर्वातादेखि होसियार रहन सुझाव दिएका हुन् । यतिबेला कलाकार.....