इरान र अमेरिकाबीच बढ्दो तनावको असर नेपाली सुन बजारमा पनि देखिएको छ । नेपाली बजारमा सुनको मूल्य आइतबार हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । यसअघि ७३ हजार ५ सय सबै भन्दा उच्च बिन्दुमा रहेको सुनको मूल्य आइतबार ७५ हजार ५ सय पुगेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको प्रतितोला.....
काठमाडौं । आकर्षक तलब सुविधा सहित विभिन्न पदमा कर्मचारी माग गरिएको छ । एक सूचना जारी गर्दै किसान विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि १४ जना कर्मचारी माग गरेको हो । संस्थाले कार्यक्रम संयोजक र स्थानीय प्रशिक्षक पदमा कर्मचारी मागेको छ । कार्यक्रम संयोजक पदमा १ जना र स्थानीय प्रशिक्षक पदमा.....
काठमाडौं। ‘नाडा अटो सो २०१९’ मा राखिएको सबैभन्दा महँगो बाइक बिक्री भएको छ । एमभी अगस्टाको लागि नेपालमा आधिकारीक वितरक भेलोसिटी प्राइभेट लिमिटेडले अटो सोमा सार्वजनिक गरेको ७३ लाख ९० हजार रुपैयाँको बाइक ज्योति समूहका कार्यकारी निर्देशक सौरभ ज्योतिले किनेका छन् । भदौ १० गतेदेखि भृकुटीमन्डपमा चलिरहेको.....
काठमाडौँ । नेपालमा उत्पादन भएको तरकारी युएईको बजारमा पुगेको छ । युएईको अल समन इन्टरनेसन प्रालीले नेपालमा उत्पादित तरकारी युएईको बजारमा ल्याउन लागेको हो । अल समन इन्टरनेसन प्रालिका कल्याण घिमिरेले सेप्टेम्बर ४ तारिख बुधवारदेखि नेपाली तरकारी युएईको व्यापारिक मलमा विक्रिको लागि राखिने बताए। त्यसका.....
काठमाडौं– शनिवारदेखि अधिकांश बैंकको एटीएम सेवा बन्द भएका छन् । चाड पर्व नजिकिँदा गएको बेलामा एटीएम सेवा बन्द भएपछि धेरै एटीएम प्रयोगकर्ताहरु हैरान भएका छन् । एटीएम नचलेपछि हैरान भएका कतिपय ग्राहकलाई किन एटीएम चलेन भन्ने लागेको होला । धेरैले यसबारे जानकारी नपाएको पनि हुन सक्छ । प्रहरीले शनिवार राति.....
काठमाडौँ – काठमाडौँका बैंकलाई ह्याकरले निशानामा पारेपछि केही बैंकका एटिएमहरु अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएम नचलेपछि नागरिकहरु मर्कामा परेका छन् । नेपाल राष्ट्र बैंकले केही बैंकको एटिएम सिस्टममा खराबी आएको सूचना प्राप्त भएको जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले केही.....
प्रविधिको प्रयोगसँगै विस्तारै क्रेडिट कार्डको प्रयोग गर्ने मानिसहरुको संख्या बढ्दै छ । तर, पनि क्रेडिट कार्डलाई लिएर अझै धेरै मानिसहरुमा विभिन्न भ्रमहरु रहेका छन् । एक तथ्यांक अनुसार नेपालमा ३० लाख भन्दा बढी मानिसहरुले कार्ड प्रयोग गर्छन् । जसमध्ये ३४ हजार मानिसहरुले क्रेडिट कार्ड प्रयोग गर्दछन् भने.....
आन्तरिक हवाई उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत शुल्क छुट दिने सरकारी निर्देशन कार्यान्वयन गर्न नसकिने निजी हवाई सेवा प्रदायकहरुले जनाएका छन् । निजी हवाई सेवा प्रदायकहरुको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले भाडा छुट दिन नसकिने पत्र सरकारलाई बुझाएको हो । बुधबार संस्कृति, पर्यटन.....
मुम्बइ । बलिउड अभिनेता अजय देवगानलाई महँगो गाडीको शोख छ। उनको ग्यारेजमा पहिल्यै ल्यान्ड रोभर, मिनी कुपर, बीएमडब्लु जेड फोर लगायतका महँगा गाडीले गाडीप्रतिको उनको शोखलाई दर्साउँछ। यतिधेरै गाडी हुँदा हुँदै पनि अभिनेता देवगनले हालै भारतमा बिक्री हुने सबैभन्दा महँगो कार किनेका छन्। देवगनले हालै भारतमा.....
काठमाडौं । मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको नाडा अटो शोमा करिब तीन दर्जन ब्राण्डका कार, जीप, मोटर साईकल शोकेश गरिएका छन् । अर्थमन्त्री युवराज खतिवडाले मात्र एक दर्जन भन्दा बढी नयाँँ सवारीको पर्दा उघारे । त्यसमा एउटा बाइक पनि थियो । जसको मूल्य ५७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । उनले मूल्य.....