स्वास्थ्य Archives - Suchana Daily

स्वास्थ्य

चिसो बढेसँगै ओंठ फूटेर हैरान हुनुहुन्छ ? यसरी जोगाउनुहोस्

काठमाडौं । ओंठले व्यक्तिको सुन्दरता झल्काउँछ । कोमल ओंठले मानिसलाई सुन्दर देखाउछ । तर बढ्दै गएको चिसो र धुलोधुँवायुक्त वातावरणका कारण धेरै मानिसहरुमा ओंठ फूट्ने, सुख्खा हुने जस्ता समस्या देखिन्छ । तपाईको पनि यस्तै समस्या छ ? यदि त्यसो हो भने घरमै बसेर सो समस्या हल गर्नको लागि लोकपथले केहि टिप्स बटुलेको छ । यसरी […]

पूरा पढ्नुहोस्

हि स्टेरिया हटाउनेदेखि स्मरणशक्ति बढाउनेसम्म बोझो किफायती

तराईदेखि हिमालसम्मै पाइने बोझोमा धेरै औषधीय गुणहरु पाइन्छन् । आयुर्वेदमा बोझोको विशेष महत्व रहेको पाइन्छ । बोझो समुद्रीसतह देखि लगभग २००० मीटर उचाईसम्म पाइन्छ । बोझोको बोट दलदल परेको तथा सीमसार क्षेत्रमा पाइन्छ । खास गरी हिमाली क्षेत्रमा नदी तथा खोला किनारामा पाइन्छ । यो विरुवा जमीनमुनि रहेको काण्डबाट पलाएर आउँछ। काण्ड जमीनमुनि समकोण भएर […]

पूरा पढ्नुहोस्

एक दिनमा मानिसलाई कति प्रोटिनको आवश्यकता पर्दछ ? जान्नुहोस् कुन खानेकुरामा कति प्रोटिन हुन्छ ?

प्रोटिन मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो । प्रोटिन को मात्रा अत्यधिक भएमा हानि पनि गर्दछ । मानव शरीर लाई र धेरै प्रोटिनयुक्त खानेकुरा मिर्गौलाको लागि खतरा हुनेछ ज्यादा प्रोटिन भएका खाना खाने व्यक्तिलाई शाकाहारी भोजन गर्नेकोभन्दा ज्यादा मिर्गौलासम्बन्धी रोग लाग्ने गरेको छ । प्रोटिन भएका खानेकुरामा पनि बोसोयुक्त मासु मिर्गौलाको लागि अभिशाप […]

पूरा पढ्नुहोस्

डायबेटिज पीडितले यसो गरौँ, जानकारीका लागि सक्दाे सेयर गर्नुहाेला

डायबेटिज पीडितमध्ये अधिकांश टाइप–टू डायबेटिजबाट ग्रस्त हुन्छन् । यस्तो डायबेटिज भएका व्यक्तिको शरीरमा इन्सुलिन उत्पादन त हुन्छ, तर यो पर्याप्त हुँदैन । यी चिज नियमित खाने गरेमा उपचारबिनै चिनीको मात्रालाई सामान्य अवस्थामा ल्याउन सकिएका उदाहरण छन् । यी ७ गल्तिहरु जसले डायबिटिज लगाउँछ मधुमेह किन हुन्छ ? भनेर कसैले सोधे, कुनै पनि विज्ञसँग यसको एउटा […]

पूरा पढ्नुहोस्

स्वास्थ्य र सुन्दरताका लागी मात्र हैन, मष्तिष्कको कार्यक्षमता बढाउन पनि तोरीको तेल उपयोगी – जान्नुहोस् यसका फाइदाबारे

तोरीको तेल खासगरी भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । सबैभन्दा पहिले यो ३ हजार बीसीमा भारतमा खेति गरिएको अनुमान गरिएको छ । दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका औषधि बनाउन प्रयोग गर्थे । रोमनहरुले यसलाई रक्सी बनाउन प्रयोग गर्थे भने ग्रिकका प्रख्यात गणितज्ञ पाइथागोरसले बिच्छीले टोकेको उपचारमा प्रयोग गर्थे […]

पूरा पढ्नुहोस्

कोदो खाँदा क्यान्सर, मुटुरोग र मधुमेहबाट पनि जोगाउँछ, यस्तो फाइदा

कोदोलाई धेरैजसो मानिसले राम्रो अन्न मान्दैनन् । तिनीहरू यसको गुणमा होइन कि रंगमा गएकाले त्यस्तो भएको बुझ्न गाह्रो छैन । तर, कोदो तपाईंहामीले सोचेजस्तो कम गुणकारी खाद्यान्न भने हुँदै होइन । यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ । यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ […]

पूरा पढ्नुहोस्

सावधान ! यी रोगीले लसुन कहिल्यै प्रयोग नगरौ नत्र ज्यान पनि जान सक्छ

लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुनको नियमित सेवनले स्वास्थ्यमा सुधार आउनेमात्रै होइन, केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बचाउन सक्दछ। तर, यदि तपाईँ निम्न ५ किसिमका मानिसहरूमा पर्नुहुन्छ भने, लसुनजस्तो स्वस्थवर्दक कुरा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । […]

पूरा पढ्नुहोस्

छालामा अचानक कसरी देखिन्छ निलो दाग ? यस्ताे छ कारण

हाम्रो शरीरको विभिन्न ठाउमा कहिले कहिँ अचानक रगत जमेको जस्तो निलो दागहरु देखिने गर्छ । यस्तो निलो दाग न चोटपटक न कुनै बाहिरी कारणले नै हुने गर्छ । राती केहि चाल नपाई गहिरो निन्द्रामा सुतेको वा धेरै सुतेको व्यक्तिको शरीरमा यस्तो दाग अचानक देखिन सकिन्छ, बिस्तारै पर्पल र गहिरो रङ भएर जान्छ र केहि दिनमा […]

पूरा पढ्नुहोस्

दुधमा बेसार मिसाएर खानुका अचुक फाइदा थाहापाई राख्नुहोस !

आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ। यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ। त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ । यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ। यदि बेसार र दुधलाई मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई यस्ता फाइदा हुन्छन् । १. दुध र बेसारको […]

पूरा पढ्नुहोस्

यी खानेकुरा, जसले राख्छ मुटुलाई स्वस्थ अत्यन्तै महत्त्वपुर्ण जानकारी

मुटु रोगका कारण विश्वमै धेरै मानिसहरूको मृत्यु हुने गर्छ । आफ्नो मुटु स्वस्थ र रोगबाट मुक्त बनाउनका लागि मानिस सावधानीहरू अपनाउन सक्छन् । वार्षिक रूपमा आफ्नो स्वास्थ्यको नियमित जाँच, दैनिक व्यायाम, धूमपान छोड्नु, जीवनमा आइपर्ने तनावलाइ कम गर्नु इत्यादि । यी सबै कुराहरूले मुटुलार्इ स्वस्थ बनाउन सकारात्मक भूमिका निर्वाह गर्छ । तर, आफ्नो जीवनशैली अन्तर्गत […]

पूरा पढ्नुहोस्