सोनिका Archives - Suchana Daily

Tag: सोनिका

पूर्वयुवराज पारस शाहले चढेको ‘हार्ले डेभिड्सन’ बाइकको मूल्य कति पर्छ ?

काठमाडौं, मंसिर २२ । केही समयअगाडि पूर्वयुवराज पारस शाहको एउटा भिडियो भाइरल बन्यो। त्यो भिडियोमा केही स्थानीयले उनलाई ‘हामी तपाईंको कार्यकर्ता हौं, हामी राजावादी हौं’ भन्दै थिए। ‘यो वादी र त्यो वादी नभन्नुहोस्, हामी सबै नेपाली हौं। वादी भनेको छुट्याउने कुरा हो। हामी सबै नेपाली हौं,’ पारसले झोक्किँदै भने। उनले त्यति भनेपछि युट्युबर सोनिका रोकाया […]

पूरा पढ्नुहोस्

पोखरामा सोनिका र पारस मस्ती मुडमा, बाहिरियो अर्को रोचक भिडियो

रेड ड्रेसमा सोफामा बसेकी मोडल सोनिया रोकाया लि पसिङ गर्छिन्, ‘दिल खोलेर भन्न पो भा छैन तर कल्लालाई था छैन।’ केही दुरीमा कालो गगल्स र कालै ड्रेसमा उभिएका युवाको नजर पनि टिकटक बनाइरहेको मोबाइलको क्यामरातिर पर्छ। सोनिका पछाडि औंलाले देखाउँदै गीत गाउन मस्त छिन्। पछाडि उभिएका युवा मुसुक्क हाँस्छन् र क्यामराबाट पर हट्छन्। सोनिका मज्जाले […]

पूरा पढ्नुहोस्