Suchana Daily

18Kathmandu

Monday, 14 October 2019

जाजरकोटमा फैलिएको भाइरल नियन्त्रणबाहिर, मृत्यु हुनेको संख्या १४ पुग्यो

जाजरकोट । तीन सातादेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोपबाट थप तीन जनाको मृत्यु भएको छ । मंगलबार एक जना र बुधबार थप तीन जनाको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । भाइरल नियन्त्रणबाहिर गएको छ । भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा. पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे…

तिलौराकोटमा उत्खनन कार्य पुनः शुरु

कपिलवस्तु । बुद्धको क्रिडास्थल तथा राजा शुद्धोधनको राजदरबार तिलौराकोटको मुख्य भाग फेला पार्न उत्खनन पुनः शुभारम्भ भएको छ । प्राचीन कपिलवस्तुको तिलौराकोटमा पुरातत्व विभागले भूभौतिक सर्वेक्षणबाट अन्वेषण गरेपश्चात तिलौराकोटमा यसै हप्तादेखि चोथौ पटक उत्खनन शुरु गरिएको हो । विज्ञको टोलीले ५५ दिन लगाएर तिलौराकोटको उत्खनन र बुद्धसँग सम्बन्धित अन्य क्षेत्रको…

दरबार हाइस्कूलको पुनःनिर्माण गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बाह्यस्वरुप परम्परागत ढाँचामा रहने गरी दरबार हाइस्कूलको पुनःनिर्माण यथाशीघ्र शुरु गर्न सरोकार भएका निकायलाई निर्देशन दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा आज बसेको बैठकले नेपाल र चीनबीच भएको समझादारीअनुसार परम्परागत ढाँचाबमोजिम नै दरबार हाइस्कूलको बाहिरी स्वरुप देखिने गरी पुनःनिर्माण गर्ने निर्णय…

एमाले-माओवादी एकता कार्यदलले विहिबारबाट काम शुरु गर्ने

काठमाडौं । नेकपा (एमाले) र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले विहिबारबाटै आफ्नो काम शुरु गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको बैठकले काम गर्न…

हिटलरको मृत्यु क्याम्पभित्र यसरी अंकुरायो प्रेम

के मर्ने लाइनमा बसेको कुनै व्यक्तिको दिल अरु कसैको लागि धड्किन सक्छ ? जब आफ्नो ज्यान नै नजोगिने र कसरी बचाउने भन्ने अन्योल र आपत् अवस्थामा कसैले आफ्नो ज्यानको बेवास्ता गरी आफूलाई माया गर्ने मायालुको खोजी गर्न सक्छ ? यदि यसको जवाफ तपाईंसँग छैन सायद तपाईंसँग प्रेमको ताकतबारे थोरै पनि…

राष्ट्रियसभाका लागि एमालेको मापदण्डः वामदेवदेखि पुष्प कडेँलसम्म उम्मेदवार बन्न नपाउने

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभामा जाने बाटो पनि भएको छ । एमालेले निर्वाचनमा पराजित भएका नेतालाई राष्ट्रियसभामा उम्मेदवार नबनाउने निर्णय गरेको छ । एमाले केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि ६ बुँदे मापदण्ड बनाएको छ । जसमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव हारेका तथा…

नारायणी उपक्षेत्रीय अस्पताल भित्रका १४ मेडिकलमा शिलबन्दी

वीरगञ्ज । नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा १४ वटा मेडिकलमा शिलबन्दी गरिएको छ । अस्पताल व्यवस्थापन समिति र स्थानीय प्रशासनले अस्पताल हाता भित्रका १४ वटा मेडिकललाई सिलबन्दी गरेको जनाएको छ । समिति र प्रशासनले गरेको संयुक्त अनुगमनका क्रममा मेडिकल संस्था नविकरण नगरेको लगायतका समस्या देखिएपछि शिलबन्दी गरिएको छ ।

बाबुराम जीको गठबन्धमा आगमन र वर्हिगमनमा ठूलो रहस्य छः भुसाल

 तपाईंहरू (एमाले, माओवादी केन्द्र र नयाँ शक्ति) ले वाम गठबन्धनलाई दीर्घकालीन बनाउने भन्नु भएको भए पनि सुरुमै खटपट देखापरेको छ । गठबन्धनलाई पहिलो गाँसमै ढुंगा किन लाग्यो ? –वाम गठबन्धनको थालनी दुई ठूला पार्टी नेकपा एमाले र माओवादी केन्द्रले गरेका हुन् । छरिएर रहेका वामपन्थी साना पार्टीलाई पनि यसमा केन्द्रित…

माओवादीको डरले भाग्दा ड्राइभर भइयो – वीरबल विक

(भागेको मान्छे कहाँसम्म पुग्न सक्ला ? अझ पृथ्वी गोलो छ । जहाँ गएपनि चाह्यो भने जसले पनि भेट्टाउन सक्छ । तर काभ्रे कोशीपारीका वीरबल विकले सोचे कि म भागेपछि माओवादीले भेट्ट्याउने छैन । सशस्त्र द्वन्द्वका बेलामा माओवादीले ‘एक घर एक व्यक्ति’ लाल सेनामा भर्नाको नियम लगाएपछि भागाभाग चल्न थाल्यो ।…

“म गुट–उपगुट निर्माण गर्ने व्यक्ति होइन”

माधवकुमार नेपाल पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता काठमाडौँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभाका उम्मेदवार काठमाडौं क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा फरक गुट बनाएर हिँड्ने गरेको भन्दै उहाँको आलोचना हुँदै आएको छ। छुट्टै समूह निर्माण गरेर भागवण्डाका लागि गुटबन्दी गरिरहेको आरोप…